सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

उकालो लाग्दै

9 months ago
04/08/2018

उकालो लाग्दै साहिल

भर्खर राजधानी छिरेका बेला साहिल खानका दिन दयनीय थिए । चल्तीका ‘फिल्म एडिटर’ बन्ने धोको मनमै थियो । चिनेजानेका व्यक्ति नगन्य थिए ।कपिलवस्तु रंगपुरमा सन् १९८७ मा साहिल अहिलेका चल्तीका‘फिल्म एडिटर’ हुन् । सानैदेखि फिल्मी सपना बुनेका उनी नयाँ फिल्म प्रचार क्रममा रिक्साका पछि दगुर्थे । झन्डै दुई वर्ष एरिना मल्टी मिडियामा फिल्म एडिटिङ अध्ययनसमेत गरे उनले ।

सानैदेखि फिल्मी सपना बुनेका उनी नया“ फिल्म प्रचार क्रममारिक्साका पछि दगुर्थे

दुई दर्जनभन्दा बढी फिल्म ‘एडिट’ गरिसकेका साहिलको खुबी ‘रामियो’, ‘मेला’, ‘शकुन्तला’,‘आवेग’, ‘च्याम्पियन’, ‘बेस्ट फ्रेन्ड’,‘फरइबर’मा देख्न सकिन्छ । उनका आसन्न फिल्म ‘लभ डायरिज’,

‘छिरिङ’, ‘भिलेन’ र होलिडे हुन् । त्यसो त, साहिलका पिता पेसाले इन्जिनियर हुन् । इन्जिनियर नै बनाउने पिताको धोको थियो । तर, साहिलको चाहना भने फिल्म क्षेत्र ।परिवारको सहयोगबिना रंगिन दुनिया“मा जन्मेका साहिलले ६ वर्षयता आफ्नै कम्पनी खोलेका छन् । जहा“६ जनाले रोजगारसमेत पाएका छन् । एउटा फिल्म एडिटिङ गरेको औसत ३ लाख लिने उनले यस क्षेत्रमा ‘एक्टिभ’ भएर लागे सफल भइने उनको विश्वास छ ।

(Visited 8 times, 1 visits today)
Loading comments...