सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

कुमार विजय र विकास सम्मानित

6 months ago
22/09/2018

राजधानी समाचारदाता/काठमाडौं।

नेपाल विद्यालय भलिबल कमिसनको पहिलो विशेष साधारण सभाका अवसरमा प्रशिक्षक कुमार र रेफ्रीद्वय विजय र विकास सम्मानित भएका छन् । शुक्रबार नेपाल विद्यालय भलिबल कमिसनले न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपलसमेत रहेका कुमार राईलाई विद्यालय स्तरमा भलिबल खेलाडी उत्पादन गराई राष्ट्रिय च्याम्पियन बनाउन र प्रतिभावान खेलाडी उत्पादन गर्न महŒवपूर्ण भूमिका निभाएकोमा ताम्रपत्रसहित १० हजार नगदले सम्मान गरेको हो । त्यस्तै, एसियन अन्तर्राष्ट्रिय रेफ्री क्यानडिडेटमा उत्र्तीण गरेका  रेफ्रीद्वय विजय केसी र विकास गुरुङलाई जनही ताम्रपत्रसहित नगद ३ हजारले सम्मान गरेको हो ।

(Visited 11 times, 1 visits today)
Loading comments...