बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

मातृभाषा शिक्षा सम्बन्धी गोष्ठी हुने

राजधानी समाचारदाता
2 months ago
06/10/2018

काठमाडौं।

प्रवासमा रहेर विभिन्न गतिविधि गर्दै आएको संस्था नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा एकदिने मातृभाषा शिक्षा सम्बन्धी एक दिने गोष्ठी हुने भएको छ । तामाङ बालबालिकाको शिक्षाको विकासका लागि समाजद्धारा सन्चालित शैक्षिक विकास कोष अन्तरगत कार्यक्रम हुन लागेको हो । राजधानीको चाबहिलमा आगामी कार्तिक १० गते हुने गोष्ठीमा तामाङ भाषाविद् तथा विज्ञहरुको उपस्थिति रहने जनाएको छ । तामाङ भाषाको उत्थान तथा विद्यालयस्तरमा मातृ भाषा शिक्षाको सम्भावना एवम् चुनौतीबारे छलफल गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष तीर्थ थिङ तामाङले जानकारी दिनुभएको छ ।

(Visited 3 times, 1 visits today)