आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

प्रीति जिन्टाको मुद्धा खरेज

मुम्बई
2 months ago
11/10/2018


मुम्बई/एजेन्सी– बलिउड अभिनेत्री प्रिती जिन्टाले आफुमाथि सार्वजनिक स्थलमा हिंसा भएको भन्दै चार वर्ष अघि हालेको मुद्धालाई मुम्बई हाईकोर्टले खारेज गरेको छ ।
हाईकोटले हिंसा गरेको ठोश तथ्य नभेटिएको भन्दै यो मुद्धालाई किनारा नलगाएपछि यी दुईले आसपलमा मिल्ने सहमाती जनाए । सो सहमती पछि मुद्धा खारेजी गरेको हो । यो मुद्धा लामो समयदेखि चलिरहेको थियो । सन २०१० मा सम्पन्न एक आईपिएल म्याचको बेला आफुलाई सार्वजनिक स्थलमा अपमान सहित हिंसा गरेको भन्दै अभिनेत्री प्रितीले व्यबसायी नेस वाडिया बिरुद्ध अदालतमा मुद्धा हालेकी थिईन् ।
सुरुका दिनमा नेस र प्रिती बीच सम्बन्ध राम्रो थियो । पछि सम्बन्ध बिग्रिएपछि प्रीतिले मुद्धा हालेकी हुन् । उनीहरुको मुद्धालाई अदालतले खारेज गरेपछि नेसले आफु सुरु देखि ने निर्दोस रहेको त्यो कुरालाईै प्रीतिले स्विकारेका कारण मुद्धा खारेज भएको बताएका छन् ।

(Visited 1 times, 1 visits today)