मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

सशस्त्र प्रहरी बलको प्रवक्तामा केसी

3 years ago
19/10/2016

20150802apf-asks-for-higher-status-than-nepal-police-600x0

राजधानी समाचारदाता

काठमाडौँ, ३ कात्तिक

सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिवाकर केसी तोकिनुभएको छ । यसअघि प्रवक्ता रहनुभएका शैलेन्द्र खनाल सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सो पदमा केसी आउनुभएको हो ।

(Visited 11 times, 1 visits today)
Loading comments...