बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

एकैदिन १२८ ट्याक्सीमाथि कारबाही, यस्तो छ कारण

6 months ago
18/10/2018

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनका लागि मिटरमा जान नमान्ने १ सय २८ ट्याक्सीलाई कारबाही गरेको छ ।

महाशाखाका अनुसार कारबाहीमा पर्नेमा फ्लोरिसेन्ट ज्याकेट नलगाउने चालक पनि छन् ।

उनका अनुसार उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा जम्मा ३ सय ८६ जना चालकहरु कारबाहीमा परेका छन् ।

जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १८ जना चालकहरु छन् भने तोकिएको भाडाभन्दा बढी रकम लिने एउटा टाटा सुमो पनि कारबाहीमा परेको छ ।

(Visited 9 times, 1 visits today)
Loading comments...