सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

भारतमा नयाँ रेल : दुर्घटना हुँदा पनि यात्रुको मृत्यु हुँदैन

एजेन्सी
3 weeks ago
30/10/2018

 

मुम्बई । चेन्नेईको इटिग्रुल कोच फ्याक्ट्री (आईसीएफ)ले सय करोड रुपैयाँमा तयार पारेको देशको पहिलो मेट्रो जस्तो ‘टे«न १८’ सार्वजनिक गरेको छ । यो रेला पुरानो जमानाको भन्दा फरक छ ।

निर्मण संस्थाका अनुसार यो रेलमा सुरक्षालाई विषेश ध्यान दिइएको छ । यसको डिजाईन यसरि गरिएको छ कि यदि दुर्घटना भैहाल्यो भने पनि यात्रुहरु सामान्य घाईते हुन्छन् तर, मृत्यु हुँदैन । यसमा विषेश किसिमको फायर प्रोटोक्सन सिष्टमको व्यवस्था गरिएको छ । यो रेल प्रतिघण्टा १६० किलोमिटर गुड्न सक्छ ।