बुधवार ११ बैशाख, २०७६ (Wednesday, 24th April 2019)
११ बैशाख, २०७६ (24 April 2019)

बहिनीको निवासमै गएर लगाए पूर्वराजा ज्ञानेन्द्रले भाइटीका

राजधानी समाचारदाता
6 months ago
09/11/2018

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीसँग भाइटीका लगाएका छन् । शाहले शुक्रबार विहान बहिनी शोभा राज्यलक्ष्मी शाहीको निवासमै गएर भाईटीका लगाएका हुन् ।

पूर्वराजा शाहले बिहान ९ः३० बजेको शुभसाइतमा बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमामा टीका लगाएका हुन् ।

भाईटीकाको शुभसाइत ११ः५५ मा भएपनि पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिएको शुभसाइतमा टीका लगाउँदै आएका छन् ।

(Visited 14 times, 1 visits today)
Loading comments...