शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

कला चेम्जोङको झरना झरी सार्वजनिक (भिडियाे सहित)

राजधानी समाचारदाता
4 weeks ago
18/11/2018

काठमाडौ गायक ज्ञान सुब्बा र गायीका कला चेम्जोङको युगल गायनमा रहेको गीत ‘झरना झरी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । पोषराज दाहालले शब्द लेखेको गीतमा संगीत भर्ने काम भने साज सिंहले गरेका हुन् ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामाको रोमान्टिक अवतार देख्न सकिन्छ । केही समय अगाडी मात्र फुल टिप्दा बोलको गीत बजारमा ल्याएका गायक सुब्बा सार्बजनिक गीतबाट निकै आसबादी रहेका छन ।

गीतलाई निर्देशन भने सोनाम पाख्रिनले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन देख्न सकिन्छ ।

(Visited 27 times, 1 visits today)