शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

सामान्य ज्ञान (लोकसेवा टिप्स)

सागर पण्डित
4 weeks ago
19/11/2018

सामान्य ज्ञान

 

विश्वको भूगोल
१. टापुहरूको महादेश भनेर चिनिने महादेश कुन हो ?
क. अस्ट्रेलिया ख. युरोप
ग. एसिया घ. अफ्रिका
२. उत्तर अमेरिका महादेशमा पाइने घाँसे मैदानलाई के भनिन्छ ?
क. पम्पाज ख. पेयरी
ग. डाउन्स घ. भेल्ड
३.उत्तरी ध्रुव रबर्ट सेनले कहिले पत्ता लगाएका हुन् ?
क. १९११ ख. १९१२
ग. १९०९ घ. १९१३
नेपालको भूगोल
४. शिवालिक पर्वत भन्नाले कुन पर्वतलाई जनाउँछ ?
क. कैलाश पर्वत ख. महाभारत पर्व
ग. हिमाल पर्वत घ. चुरे पर्वत
५.तलका मध्ये कुन जिल्लामा दुईवटा उपमहानगरपालिका रहेका छन् ?
क. मोरङ ख. सुनसरी
ग. झापा घ रूपन्देही
६. अमेरिकी सहयोगमा निर्माण गरिएको भीमदत्त राजमार्गको लम्बाइ कति किमि छ ?
क. १४० ख. १४२
ग. १४५ घ. १३५
७. बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण गरिएको हो ?
क. अमेरिका ख. जापान
ग. भारत घ. चीन
इतिहास
८. दक्षिणकालीको मन्दिर कसले बनाएका हुन् ?
क. विश्व मल्ल ख. जयप्रकाश मल्ल
ग. प्रताप मल्ल घ. भूपतिन्द्र मल्ल
९. नेपालको इतिहासमा पहिलो मल्ल राजा को हुन् ?
क. अरिदेव ख. भाष्करदेव
ग. जयदेव घ. जयप्रकाश मल्ल
१०. नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ?
क. वि.सं.१९०३ असोज २ ख. वि.सं.१९०३ असोज १२
ग. वि.सं.१९०३ कात्तिक १२ घ. वि.सं.१९०३ कात्तिक २
११. नेपालको पहिलो महिला राजदूत को हुन् ?
क. विन्देश्वरी शाह ख. सुशीला सिंह
ग. योगमाया कोइराला घ. शारदा श्रेष्ठ
१२. प्रथम विश्वयुद्धमा कति राष्ट्रहरूले भाग लिएका थिए ?
क. २८ ख. ३९
ग. ३२ घ. २५
१३. ःबनलब ऋबचतब मा कति धाराहरू रहेका थिए ?
क. ११ ख. ३९
ग. ६३ घ. ६५
समसामयिक
१४. आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ हुने भएको छ ?
क. मध्यपश्चिमान्चल ख. पश्चिमान्चल
ग. सुदूरपश्चिमान्चल घ. पूर्वान्चल

१५. १७औं असंलग्न राष्ट्रको शिखर सम्मेलन भेनेजुएलामा कहिले सम्पन्न भएको छ ?
क. सन् २०१६ सेप्टेम्बर १७–१८ ख. सन् २०१६ सेप्टेम्बर १८–१९
ग. सन् २०१६ अक्टोबर १५–१६ घ. सन् २०१६ अक्टोबर १७–१८
१६. पहिलो महिला सगरमाथा आरोही जापानकी जुन्को तावेईको निधन कहिले भयो ?
क. सन् २०१६ नोभेम्बर २० ख. सन् २०१६ अक्टोबर २० ग. सन् २०१६ डिसेम्बर २० घ. सन् २०१६ नोभेम्बर २५

१७. एघारौं ग्(ज्ञढ विश्वकप क्रिकेट २०१६ को उपाधि कुन देशले जित्यो ?
क. भारत ख. पाकिस्तान
ग. वेस्ट इन्डिज घ. अस्टे«लिया
संविधान
१८. नेपालको संविधानअनुसार अवशिष्ट अधिकारसम्बन्धी प्रावधान संविधानको कति धारामा छ ?
क. ५५ ख. ५६
ग. ५७ घ. ५८
१९. नेपालको संविधानअनुसार सहायक मन्त्रीले को समक्ष शपथ लिन्छन् ?
क. राष्ट्रपति ख. प्रधानन्यायाधीश
ग. प्रधानमन्त्री घ. सभामुख
२०. तलका जिल्लाहरूमध्ये ६ नम्बर प्रदेशमा नपर्ने जिल्ला कुन हो ?
क. दैलेख ख.सल्यान
ग. कालिकोट घ.कैलाली

विविध
२१.विश्व पर्यटन दिवस कहिले पर्दछ ?
क. अक्टोबर २७ ख. नोभेम्बर २७
ग. सेप्टेम्बर २७ घ. डिसेम्बर २७
२२. युरोपको कारखाना भनेर कुन देशलाई चिनिन्छ
क. फ्रान्स ख. बेल्जियम
ग. नेदरल्यान्ड घ. स्पेन
२३. ग्ल्इ को विशिष्टिकृत संस्था विश्व बौद्धिक सम्पत्ति संगठनको प्रधान कार्यालय कुन देशमा रहेको छ ?
क. स्विजरल्यान्ड ख. अमेरिका
ग. इटाली घ. स्विडेन
२४. सार्कको क्षेत्रीय संगठन सार्क ऊर्जा केन्द्र कुन देशमा रहेको छ ?
क. नेपाल ख. पाकिस्तान ग. भारत घ. बंगलादेश
२५.चाल्र्स डार्बिनले त्जभ इचष्नष्ल या क्उभअष्भक नामक पुस्तक कहिले प्रकाशन गरेका हुन् ?
क. सन् १८५९ ख. सन् १८६९
ग. सन् १८६३ घ. सन् १८७१
धर्म संस्कृति
२६. तक्षशिला विहार कुन देशमा पर्छ ?
क. भारत ख. पाकिस्तान
ग. थाइल्यान्ड घ. बंगलादेश
२७. कौरा नाच कुन जातिको मुख्य नाच हो ?
क. थारू ख. राई
ग. नेवार घ. मगर
२८. जिरेल जातिको मुख्य बसोवास कुन जिल्लामा पर्छ ?
क. रामेछाप ख. दोलखा
ग. म्याग्दी घ. भोजपुर
२९. शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ
क.मुन्धुम ख.फोग्यु
ग.त्रिपिटक घ.कुरान
३०. पौराणिक पात्र वेदव्यासका पिताको नाम के हो ?
क. परासर ख. सूर्य
ग. अत्रि घ. हिमालय

उत्तरहरू

 

१.क २.ख ३. ग ४.घ ५.ख ६.घ ७. ख
८.ग ९.क १०.ग ११.क १२.ग १३.ग १४.क
१५.क १६.ख १७.ग १८.घ १९.ग २०.घ २१. ग
२२.ख २३.क २४.ख २५.क २६.ख २७.घ २८.ख
२९.ख ३०.क

पृष्ठ संयोजन : सागर पण्डित

(Visited 10 times, 1 visits today)