बुधवार ८ जेठ, २०७६ (Wednesday, 22nd May 2019)
८ जेठ, २०७६ (22 May 2019)

हरि लम्सालको प्रेमपत्र सार्वजनिक (भिडियाे सहित)

राजधानी समाचारदाता
6 months ago
20/11/2018

काठमाडौ । संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत ‘प्रेम पत्र’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको रहेको छ । रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्काको अभिनय रहेको छ ।

गीतमा बालापनको याद समेत दिलाइएको छ । भिडियोको निर्देशन निसान घिमिरेले गरेका हुन् । भिडीयोमा अर्जुन तिवारीको छायाँकन,बिकास दाहालको सम्पादन रहेको छ ।

(Visited 18 times, 1 visits today)
Loading comments...