आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

संस्कृति उपाधिनजिक

राजधानी समाचारदाता
4 months ago
06/12/2018

 

काठमाडौं।   आयोजक संस्कृतिको ब्वाइज टिम प्रथम क्यूकेएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितमा बुधबार फाइनल प्रवेश गरेको छ ।

मुनाल जोशीको १५ अंक मद्दतमा आयोजकले जेम्सलाई ४३–३० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । अब आयोजकले फाइनलमा एलआरआईको सामना गर्नेछ । एलआरआईले रातो बंगलालाई ४०–१५ अंकले पराजित

गरेको हो ।

(Visited 8 times, 1 visits today)
Loading comments...