सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

शिक्षकको गालीगलौजपछि छात्राद्वारा आत्महत्या

एजेन्सी
2 months ago
06/12/2018

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा सातमा अध्ययन गर्ने एक छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् ।

नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र लेखेको प्रहरीले जनाएको छ ।

छात्राका अभिभावकले शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेको बताएका छन् । प्रहरीले सो घटनामाथि छानबिन सुरु गरेको छ ।

(Visited 163 times, 1 visits today)
Loading comments...