सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

माघीको रौनक सुरु (फोटोफिचर)

  रुद्र सुवेदी
6 months ago
12/01/2019

नेपालगञ्ज । पश्चिम नेपालमा माघीको रौनक सुरु भएको छ । थारु समुदायले माघीलाई विशेष उत्साहको रुपमा मनाउने गरेका छन् । पश्चिम नेपालको दाङ, बाँके,बर्दिया, कैलालीलगायतमा थारु जातिको विषेश बाहुल्यता रहेको छ ।


थारु समृदायको महान चाड माघिका अवसरमा बाँके राप्ती सोनारी गाउपालिका वडा नं. ६ ले तीन दिने माघी महोत्सव आयोजना गरेको छ । उक्त कार्यक्रममा आफ्नो परम्परागत भेषभुसामा सजिएका थारु महिलाहरुले साँस्कृतिक कार्यक्र पनि प्रस्तुत गर्ने भएका छन् ।

 

 

(Visited 238 times, 1 visits today)
Loading comments...