मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

डाजाङको १८२ औं साहित्यिक कार्यक्रम सम्पन्न

राजधानी समाचारदाता
1 week ago
13/01/2019

कार्यक्रममा स्रष्टाहरु राम गोम्जा, इश्वर थोकर, प्रयत्न वाइबा, कविराज काल्तान, राजु मोक्तान, साङगे ब्लोन, राम कुमार जिम्बा, अशोक तामाङ वाइबा, सन्जीब योन्जन, संगिता थिङ लगायतले तामाङ भाषामा कविता, गजल, गीत, वाचन गर्नुका साथै मौलिक फापारे गीत समेत प्रस्तुत गर्नु भएको थियो । 


डाजाङका उपाध्यक्ष फुलकुमार बम्जन र सचिब प्रकाश थिङको संयोजनमा सन्चालित कार्यक्रममा डाजाङका अध्यक्ष सन्चु ब्लोनले बेला बेलामा डाजाङले साहित्यिक यात्रा गर्नेक्रममा पाँचौ पटक आउने माघ महिनाको १० र ११ गते सिन्धुपाल्चोक जिल्लाको लिसंखु (ह्रिस्याङ्गो) मा तामाङ साहित्यिक यात्रा–२०७५को आयोजना हुने जानकारी दिनुभएको थियो ।

(Visited 28 times, 1 visits today)