मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

थापाथली केन्द्रविन्दु बनाएर भूकम्प गयो

राजधानी समाचारदाता
3 months ago
22/01/2019

काठमाडौं । काठमाडौंमा आज विहान ११ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  थापाथली आसपासलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

१२ वैशाखा २०७२ मा गएको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

(Visited 231 times, 1 visits today)
Loading comments...