बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

काठमाडौँमा भुकम्पको धक्का महशुस

राजधानी समाचारदाता
7 months ago
16/02/2019

काठमाडौँ  । काठमाडौँमा भुकम्पको धक्का महशुस भएको छ । शनिबार राति ८ बजेर ३४ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो  ।

काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु बनाएर ४ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

(Visited 180 times, 1 visits today)
Loading comments...