आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

नेपालमा प्रशासन सुधारका विभिन्न पक्षहरू प्रकाश पार्नुहोस् ।(लोकसेवा टिप्स)

राजधानी समाचारदाता
3 months ago
18/02/2019

प्रशासन सुधार

बदलिँदो राजनीतिक, सामाजिक, आर्थिक अवस्था अनुकूल प्रशासनलाई गतिशील बनाउन,
परिणाममुखी प्रशासन सञ्चालन गर्न,
सामाजिक, आर्थिक लक्ष्य÷उद्देश्य प्राप्ति गर्न,
जनताको बढ्दो आकांक्षा एवं आवश्यकतालाई परिपूर्ति गर्न तथा जनतालाई प्रदान गरिने सेवाको गुणस्तर तथा
प्रभावकारिता बढाउन,
सुशासन तथा पारदर्शिता कायम गर्न,
विश्वव्यापीकरणबाट लाभ लिई प्रतिस्पर्धी क्षमता वृद्धि गर्न,
प्रशासनभित्र नवीनतम तथा सिर्जनात्मकता प्रवेश गराउन ।

“Administrative reform is the political process that adjusts the relationship between a bureaucracy and other elements in a society, or within bureaucracy itself, in order to change the behaviour of the public service”
John Montgomary
“Administrative reform is the artificial inducement of administrative transformation against resistance”
“No government can be better than its administrative mechanism”
“Reform is a journey rather than a destination”

प्रशासनिक प्रणालीको संरचना, प्रक्रिया, व्यवहार र मनोवृत्तिमा परिवर्तन ल्याउने प्रक्रिया÷प्रशासनभित्र विद्यमान कमी कमजोरीको पहिचान, तिनको कारणको निदान, विश्लेषण, समाधानका उपायको खोजी र कार्यान्वयन गर्ने परिपाटी,
प्रशासनभित्र नवीनतम र सिर्जनात्मकताको प्रवेश गराउन र प्रशासनिक क्षमता बढाई विद्यमान प्रशासनमा समसामयिक एवं सकारात्मक सुधार ल्याउने कार्य प्रशासन सुधार हो । विश्वको इतिहास हेर्ने हो भने बेलायतमा सन् १८५३ र अमेरिकामा सन् १८८३ बाट प्रशासन सुधारको थालनी भएको,
प्रशासन सुधारको सर्वमान्य परिभाषा नभएको,
प्रशासनमा क्रमिक रूपमा ल्याइने सुधार र सकारात्मक परिवर्तनलाई नै प्रशासन सुधार भनिने,
न्भचबचम भ्। ऋबष्मभल ले आफ्नो ब्मmष्लष्कतचबतष्खभ च्भायचm नामक कृतिमा प्रशासन सुधारलाई अवरोधका विरुद्ध ल्याइएको परिवर्तन भनिएको ।

प्रशासन सुधार

सरकारी निकाय एवं ती निकायमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन स्तर बढाउने,
कर्मचारीको कार्यक्षमतामा गुणात्मकता बढाउने,
भविष्यमा आइपर्ने प्रशासनिक चुनौतीको सामना गर्ने,ध सरकारी नीति तर्जुमा, कार्यान्वयन र अनुगमन स्तरमा सुधार गरी सरकारप्रति जनविश्वास अभिवृद्धि गर्न मद्दत प¥ुयाउँछ ।

प्रशासन सुधारका कारण

Political change
आर्थिक, सामाजिक र सांस्कृतिक कारण
प्रशासन आफैं पनि प्रशासनिक कारण
बाह्य कारणहरू

२००७ सालको राजनीतिक परिवर्तनपश्चात् वुच एवं टंक प्र.आयोगसम्मले काम गरेको पाइन्छ । २०१७ पछिको परिवर्तनपश्चात् २०२५ मा झा आयोग गठन राजनीतिक परिवर्तनका साथसाथै आर्थिक र सामाजिक विकासका लागि भएको पाइन्छ । २०३२/३३ को थापा आयोग प्रशासनिक समस्याहरू औंल्याई योजनाबद्ध आर्थिक विकास हासिल गर्ने उद्देश्यबाट गठन भएको थियो भने २०४८ को कोइराला आयोग भने राजनीतिक परिवर्तनका साथसाथै उदारवादी विश्व अर्थ व्यवस्थाको प्रभाव, सामाजिक विकासको गतिलाई आत्मसात् गर्न बाह्य कारणबाट गठन भएको पाइन्छ । यस्तै, २०६३ को पम्फा भुसाल आयोगसमेत राजनीतिक परिवर्तनकै उपज हो ।

सुधारका विषय

कार्यक्षेत्र : सरकारले गर्ने र नगर्ने कार्यहरू स्पष्ट पार्ने, स्थानीय सरकारको क्षमता अभिवृद्धि जस्ता संगठनात्मक
पक्षहरू ।
कार्यविधि : सार्वजनिक सेवा प्रवाहमा सुधार, नागरिक हक अधिकारको प्रत्याभूति दिई उत्पादकत्व अभिवृद्धि गर्ने गरी कार्य सरलीकरण र सेवा सुविधाको प्रभावकारिता गर्ने ।
आचरण÷व्यवहार : पुरस्कार र सजाय, वृत्ति विकास, आचारसंहिता, सकारात्मक सोचको विकास गर्ने किसिमका कर्मचारीका पक्षसम्बन्धी सुविधाका विषय ।
आर्थिक पक्ष : उत्पे्ररणा, मनोबल, प्रतिभा पलायन हुन रोक्ने किसिमका कुराहरू ।

दुईवटा पक्ष

प्रशासनको सुधार : संगठन, संरचना, मनोवृत्ति र व्यवहारमा सुधार (आयोग गठन गरेर गरिन्छ)
सुधारको प्रशासन : निजामती सेवाको सुधार, भ्रष्टाचार नियन्त्रण, विकेन्द्रीकरण, वित्तीय कार्यकुशलतामा सुधार
(जस्तै ः सार्वजनिक प्रशासनको २५ वर्षे गुरु योजना, सार्वजनिक खर्च पुनरावलोकन आयोग, समय समयका तलव आयोगहरू, हेलो सरकार कार्यक्रमहरू जस्तै गरी गरिने सुधार)

प्रशासन सुधारको कारण/आवश्यकता

प्रशासनप्रति जनताको विश्वास छैन तर भरोसा छ, भरोसालाई विश्वासमा बदल्नुपर्छ । अनुवाद गर्नुपर्छ त्यो कार्यले । कामले देखाउने हो Proved गर्न यगत out come / result ल्याउनुपर्छ, त्यो हुन सकेको छैन । निकायगत असमञ्जस्यता छ, M DG  भनेको योजना आयोगको को काम हो भनी अन्य मन्त्रालयले खासै चासो नदिएका÷सहयोग नगरेको, पूर्ण निक्षेपणको क्षेत्रहरू स्थानीय विकास मन्त्रालयको हो भनी अन्य मन्त्रालयले स्थानीय विकासको कार्यक्रम भनी पन्छाएकै हुन् । एकै कार्यसञ्चालन गर्ने बहु निकाय हुनु । शिक्षा मन्त्रालयले गर्नुपर्ने जनसंख्या शिक्षा नीति स्वास्थ्य मन्त्रालयबाट पनि हुनु । Result, Efficiency / Effectiveness नभएका कारण सर्वत्र आलोचित प्रशासनलाई सुधार गर्नुपर्ने कारण र आवश्यकता निम्न छन् :

जनताको आस्था र विश्वास प्राप्त गर्ने म्भष्खिभचथ गर्ने सेवास्तरीय र जनताको मन छुने पार्न,
कर्मचारीको ] Moral, Motivation,, आर्थिक सुविधा, सिप, दक्षताको पक्षमा ध्यान दिन,
थप आवश्यकताको सेवा प्रवाह गर्न (माग बमोजिमको),
अकर्मण्य चरित्र (काम बंग्याउने, कागजी कारबाहीले घुमाउने, साम्रज्य खडा गर्ने, लालफिताशाहीको अन्त्य गर्न,
स्रोतसाधन व्यवस्थापन गर्न,
च्ुाहावट र व्यापक भ्रष्टाचार नियन्त्रण गर्न,
Chage manage गर्ने संस्थागत संरचनाको क्षमता बढाउन,
सरकारको Vision, Goal, Policy & Strategy  को बीचमा Inter-relationship  गराउन,
कमजोरीको प्राथमिकीकरण गरी सुधार गर्न,
कार्यान्वयनका लागि कार्ययोजना तयार गर्न,
कमजोरीहरू हटाउन जनदबाब÷जनचेतना बढाउन,
पारदर्शिता र उत्तरदायित्व बढाउन,
निर्णय प्रक्रियालाई  Dynamic बनाउन,
सरकारलाई नियामक, सहजकर्ता, समन्वयकर्ता र अनुगमनकर्ताका रूपमा विकास गरी निजी क्षेत्र, गैससंं र नागरिक समाजलाई परिचालन गर्न,
सर्वत्र सरकारले हात हालेकाले सरकारको कार्यक्षेत्र निश्चित गर्न,
सरकारी संगठन ठूलो छ, त्यसलाई च्ष्नजत क्ष्शष्लन गर्न,
कामको परिणाम जटिल छ, नतिजा मापन गर्न सकिँदैन, त्यसलाई स्पष्ट पार्न,
सरकार एबउभच धयचप मा व्यस्त छ, त्यसलाई ब्अतष्यल यचष्भलतभम बनाउन,
Field office अधिकारविहीन छन्, तिनीहरूलाई अधिकार सम्पन्न बनाउन ।

प्रशासन सुधारका पूर्वसर्त

प्रतिबद्ध राजनीतिक नेतृत्व र प्रशासनिक कटिबद्धता,
साधन र स्रोतको प्रभावकारी व्यवस्थापन,
सरोकारवालाको प्रभावकारी व्यवस्थापन,
नागरिक र सामाजिक दबाब,
राजनीतिक स्थिरता,
कार्यान्वयनका लागि संस्थागत संयन्त्र÷जिम्मेवार संयन्त्र,
सुधारमुखी सोच  (Vision, Mission, Goal, Strategy)

प्रशासन सुधारका लागि भएका प्रयास

प्रशासकीय पुनर्गठन समिति, २००९
प्रशासन पुनर्गठन योजना आयोग, २०१३
प्रशासन सुधार आयोग, २०२५
प्रशासन सुधार आयोग, २०३२
प्रशासन सुधार आयोग, २०४८

प्रशासन पुनःसंरचना आयोग, २०६५
प्रशासन सुधार सुझाव समिति, २०७०

(Visited 954 times, 1 visits today)
Loading comments...