सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

सिएसडब्ल्यूमा भाग लिएर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राजधानी समाचारदाता
1 week ago
15/03/2019

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ अधिवेशनमा भाग लिएर स्वदेश फर्किएकी छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी थिइन् ।

राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी छन् ।

(Visited 18 times, 1 visits today)
Loading comments...