आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

मस्जिद गोलीकाण्ड : नेपाल सरकारद्वारा निन्दा, मृतकका परिवारजनप्रति समवेदना व्यक्त

रासस
2 months ago
15/03/2019

काठमाडौँ । न्यूजिल्याण्डको क्राइष्ट चर्चस्थित मस्जिदमा शुक्रबार भएको गोलीकाण्डमा दर्जनौँ मारिएको खबरबाट सरकार स्तब्ध भएको छ । अविवेकी आतङ्कवादी उक्त कृत्यको सरकारले घोर निन्दा गरेको छ ।

न्यूजिल्याण्ड सरकार तथा उक्त हमलामा ज्यान गुमाएकाहरूका परिवारजनमा नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेको छ । साथै सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

(Visited 154 times, 1 visits today)
Loading comments...