मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

मरिस्का पाेखरेलले अभिनय गरेकाे नयाँ गीत (भिडियाे सहित)

राजधानी समाचारदाता
4 months ago
24/03/2019

काठमाडाैं ।  मोडल बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘घात‘’ बोलको मर्मस्पर्सी गीतमा मेदी हसन न्यायदिको आबाज रहेको छ ।

समिर राईको शब्द रहेको छ भने संगीत नागेन्द्र श्रेष्ठले गरेका हुन् ।  शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन मुकेश हुमागाईले गरेका हुन् । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । काठमाडौँ आसपासमा खिचीएको गीतमा बिछोडको पिडा देखाइएको छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...