सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

७८ लाख घुस लिएका राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा

रासस
4 months ago
26/03/2019

काठमाडाै ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा बुधवार भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

(Visited 80 times, 1 visits today)
Loading comments...