बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

कान्छी हे कान्छीमा बिनु शाक्यको अभिनय (भिडियाे सहित)

राजधानी समाचारदाता
1 month ago
26/03/2019

काठमाडौं । रायन डंगोलको आवाजमा ‘कान्छी हे कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण भक्त महर्जनको शब्द संगीत रहेको उक्त गीतमा सुरेन्द्र बसेलले कोरीयोग्राफी रहेको छ ।

सोनम पाख्रिनको निर्देशनमा निर्माण भएको भिडियोमा बेली डान्सर बिनु शाक्य र कमल सिँहले अभिनय गरेका छन् ।

(Visited 163 times, 1 visits today)
Loading comments...