बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

अछाममा गाेली चल्यो, विप्लव नेकपाका चार नेता गिरफ्तार

राजधानी संवाददाता
1 month ago
26/03/2019

अछाम । प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच अछाममा झडप भएको छ । विप्लव नेकपा निकट सञ्चारमाध्यमले प्रहरीले गोली प्रहार गरी पार्टीका चारजना नेतालाई गिरफ्तार गरेको जनाएको छ ।

अछामको रामारोशन गाउँपालिका बोटोलासेनमा प्रहरीले अपरेसनका क्रममा गोली प्रहार गरी नेकपाका नेताहरू सुरेश रावत, सुरेश साउत, भूमिका सावत र कमानसिंह साउतलाई गिरफ्तार गरेको उल्लेख गरेको छ । यस बारेमा विस्तृत विवरण आएको छैन ।

(Visited 264 times, 1 visits today)
Loading comments...