सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

नेपाली सेनामा विभिन्न पदमा भर्ना खुल्यो (विज्ञापनसहित)

राजधानी समाचारदाता
7 days ago
16/04/2019

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज (मंगलबार) लेखा जमदार कर्मचारी (लेखा जम.क), सहायक पण्डित हुद्धा (स.प.हु.) अमल्दार कर्मचारी (अ.क.), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य वादन (ब्रास ब्यान्ड) लगायत पदमा दरखास्त आह्वान गरेको हो ।

आज प्रकाशित विज्ञापनअनुसार, इच्छुक योग्य उम्मेदवारले जेठ १ गतेभित्र दरखास्त दिनसक्ने छन् । दोब्बर दस्तुर तिरेर भने थप एक साताभित्र दरखास्त दिन सकिने छ ।

 

(Visited 162 times, 1 visits today)
Loading comments...