सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

लेकसाइडको होटल लगेर युवतीमाथि सामूहिक बलात्कार

राजधानी संवादाता
7 days ago
16/04/2019

पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा सोमबार २२ वर्षीया एक युवती सामूहिक बलात्कारमा परेकी छन् । जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेका छन् ।

(Visited 184 times, 1 visits today)
Loading comments...