सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

नेकपाको जिल्ला अध्यक्ष र सचिवको सूची यस्तो छ (सूची सहित)

राजधानी समाचारदाता
4 weeks ago
22/04/2019

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिपालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।

बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने निर्णय गरेको छ । बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।

सूची यस्तो छ

(Visited 173 times, 1 visits today)
Loading comments...