शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

निमा र मीनालाई स्वर्ण

राजधानी समाचारदाता
3 months ago
23/04/2019

नेपालगन्ज । आठौंअन्तर्गत १४औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी निमा घर्ती मगर र मीना ग्लानले स्वर्ण जितेका छन् । महिला नान् छवान्÷नान् तावमा निमाले समग्रमा १८ दशमलव २ अंक जोडिन् ।

प्रदेश ३ की अन्जिता स्याङ्तान दोस्रोे तथा कर्णाली प्रदेशकी सरु सोती तेस्रो भए । महिला थाइची छ्वान÷थाइची चेनमा आर्मीकी मिना ग्लान १८ दशमलव २१ अंकसाथ पहिलो भइन् । मीनाले १२औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन् ।

(Visited 9 times, 1 visits today)
Loading comments...