मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

रहेनन् के भूल भयो प्रिया मसँग बोल्दिनौं गीतका संगीतकार

राजधानी समाचारदाता
4 weeks ago
23/04/2019

काठमाडौं । वरिष्ठ गीतकार, संगीतकार तथा गायक मदन दीपबिमको सोमबार राति हृदयघातका कारण निधन भएको छ । उनी छोरी ममतासँग अमेरिकाको सन फ्रान्सिस्कोमा बस्दै आएका थिए । एक महिनाअघि पनि उनलाई हृदयघात भएको थियो ।

रेडियो नेपालमा समेत काम गरेको मदन दीपबिमले संगीत भरेका झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रिया मसँग बोल्दिनौं, सुरिलो भन्नु सल्लै हो लगायत धेरै गीत चर्चित छन् । गायिका शिवा बस्नेतसँग उनको विवाह भएको थियो ।

(Visited 77 times, 1 visits today)
Loading comments...