बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स)

राजधानी समाचारदाता
1 month ago
20/05/2019

 

१. आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा कुल खर्चको कति प्रतिशत चालू खर्चमा छुट्ट्याइएको थियो ?
(क) ६०.८३∞ (ख) ६१.८३ ∞ (ग) 62.83∞ (घ)63.83∞

२. क्ष्एी द्दण्ज्ञढ को विजेता टिम कुन हो ?
A.Mumbai Indians B.Chennai Super Kings C.Kolkata Knight Riders D.Rajasthan Royals

३.  Who is the present Governor of Nepal RastraBank ?
A.Dr. SubodhPyakurel B.YubarajKhatiwada
C.Dr. Chirinjivi Nepal D.None of these

४. नेपाल र तिब्बतबीच केरुङ सन्धि कहिले भएको थियो ?
क) वि.स. १८४६ ख)वि.स. १८४९ ग)वि.स. १८४२ घ)वि.स. १८४५

५. नियमानुसार कर भुक्तानी गर्नुपर्नेमा कर नबुझाउने वा छलछाम गर्ने कार्यलाई अंग्रेजीमा के भनिन्छ ?

 

A.Tax Cutting B.Tax Evasion C.Both of the above D.None of the above

६. What is the full form of MRI<
A.Magnetic Resilience Imaging B.Magnetic Resonance Image
C.Magnesium Resonance Imaging D.Magnetic Resonance Imaging

७. २०६८ को जनगणनाअनुसार नेपालमा क्रिस्चियन धर्म अपनाउने जनसंख्या कति प्रतिशत
छ ?
(क) ३.४प्रतिशत ख) २.४ प्रतिशत (ग) ०.४ प्रतिशत (घ) १.४ प्रतिशत

८. UN ले २०१९ लाई कुन वर्षका रूपमा मनाउने घोषणा गरेको छ ?
A.International Year ofPulses B.International Year of Women
C.International Year of Indigenous D.International Year of Indigenous Languages

९. International Museum Day कहिले पर्दछ ?
A.April 2 B.May 18 C.June 17 D.July 17

१०. भारतीय गुप्तचर संस्था RAW  को पूरा रुप (full form) के हो ?

A. Research Action Analyzing B. Research and Analysis Wing
C. Research and Analysis Weapon D. Research Analysis Windows

११. FIFA WORLD CUP को उपाधि सबैभन्दा बढी पटक हासिल गर्ने राष्ट्र कुन हो ?

A.Germany B.Italy C.Brazil D.Uruguay

१२. रेबिज रोगको खोप बनाउने लुइस पास्चर (Louis Pasteur) कुन देशका नागरिक थिए ?

A.France B.Britain C.USA D.Germany

१३.Who is/are the founder of Youtube<
A.Chad Hurley and Jawed Karim B.Steve Chen and Jawed Karim
C.Chad Hurley, Steve Chen & Jawed Karim D. None of these

१४. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुन पार्टीका नेता हुन् ?
A.Conservative Party B.Liberal Party C.Democratic Party D.Republican Party

१५. नेपालको संविधान २०७२ को पहिलो संशोधन कहिले भयो ?
(क)२०७२÷११÷१६ (ख)२०७२÷११÷१८ (ग)२०७२÷११÷२० (घ) २०७२÷११÷२६

१६. बेलायत र फ्रान्सबीच चलेको सप्तवर्षीय युद्ध (क्भखभल थ्भबचक’ ध्बच) कहिलेदेखि कहिलेसम्म चलेको थियो ?
(क) १७४६ देखि १७५३ सम्म (ख)१७१६ देखि १७२३ सम्म
(ग)१७३६ देखि १७४३ सम्म (घ)१७५६ देखि १७६३ सम्म

१७. गण्डकी प्रदेशका मुख्यमन्त्रीको नाम के हो ?
(क) डोरमणि पौडेल (ख) पृथ्वी सुब्बा गुरुङ्ग (ग) शेरधन राई (घ) माथिका कुनै पनि होइन

१८. नेपालमा वाणिज्य बैंकको संख्या कति छ ?
(क)२७ (ख)२८ (ग)२९ (घ)३०

१९. नेपालको संविधान २०७२ को कुन अनुसूचीमा संघ र प्रदेशको साझा अधिकारको सूची उल्लेख गरिएको छ ?
(क) अनुसूची २ (ख)अनुसूची ५ (ग) अनुसूची ६ (घ) अनुसूची ७

२०. नेपालमा Bank of the Year 2018 घोषित भएको बैंक कुन हो

A. NMB Bank B.Nabil Bank C.Nepal Investment Bank D.Standard Chartered Bank

२१. चिलिमे जलविद्युत् आयोजनाको क्षमता कति मेगावाट रहेको छ ?
(क) २० (ख) ३६ (ग) ४० (घ) ६०

२२. नेपालमा SEE and Grading System  को सुरुवात कहिलेदेखि भएको हो ?
(क) २०७१ असोज २४ (ख)२०७१ कात्तिक २४ (ग)२०७१ मंसिर २४ (घ) २०७१ पुस २४

२३. Cricket World Cup 2019 कुन देशमा हुँदै छ ?

A. England& Ireland B. Ireland & Wales C. India D. Wales & England

२४. अर्जुनको शिष्यको नाम के हो ?
(क) उत्तरा (ख) अभिमन्यू (ग)अनिरुद्र (घ) माथिका कुनै पनि होइन

२५. विश्व वातावरण दिवस द्दण्ज्ञड को नारा के थियो ?
A. Connected with the nature B. Beat Plastic Pollution
C. Earth is our home D. Together with the nature

२६. Filaria is caused by
A. Bacteria B. Mosquito C. Protozoa D. Virus

२७. चर्चित कृति प्रयोगशालाका लेखक को हुन् ?
(क) नारायण वाग्ले (ख) किशोर नेपाल (ग) सुबिन भट्टराई (घ) सुधीर शर्मा

२८. NATO को प्रतिवाद गर्न खडा भएको संगठनWarsaw Pact को विघटन कहिले भयो ?

A. 1990 Dec 1 B. 1990 Nov 1 C. 1991 July 1 D. 1992 Nov1

२९. What Sir Issac Newton invented ?
A. Reflecting telescope B. Chronometer
C. Microscope D. Spectacles

३०. देहायका मध्ये कुन देश G-15 को सदस्य राष्ट्र होइन ?
A. Pakistan B. Malaysia C. Indonesia D. India

(Visited 179 times, 1 visits today)
Loading comments...