शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

त्रिवि सेवा आयोगमा रिले अनसन सुरु

प्रशान्त वली
5 months ago
20/05/2019

काठमाडौं । त्रिवि सेवा आयोगको परिक्षा प्रणाली निष्पक्ष नभएको भन्दै विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन् । विद्यार्थीहरुले परिक्षा प्रणाली निष्पक्ष हुनुपर्ने भन्दै आ सोमबार देखि अनसन सुरु गरेका हुन् ।

परिक्षा प्रणाली निष्पक्ष नगरिए अनिश्चितकालिन अनसन बस्ने अखिल क्रान्तिकारिका केन्दि«य सदस्य सुलभ बैद्यले जानकारि दिए । त्रिवि सेवा आयागले लिएको परिक्षामा अनियमितता भउको आशंका गर्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेको नेतृत्वमा अनसन सुरु भएको हो ।
आयोगले २०७५ जेठमा खुल्ला प्रतियोगिताअन्तर्गत प्रशासनिक तथा प्राविधिक तहको विभिन्न पदमा परिक्षा लिएको थियो ।

(Visited 105 times, 1 visits today)
Loading comments...