बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

न्युट फोटो माग्ने दर्शकलाई गायिकाले पठाइन् यस्तो तस्विर

एजेन्सी
4 weeks ago
22/05/2019

मुम्बई । तेलुगु एवं तमिल फिल्मकी गायिका चिन्मयी श्रीप्रदाले मिटू मुभमेन्टमा आवाज उठाए वापत धेरै थरि प्रतिक्रिया सामाना गर्न परेको छ । हालै मात्रै एकजना ट्वीटर युजरले गायिकासंग न्युड फोटो मागे । जवाफमा न्युड कलरको कस्मेटिकको तस्विर पठाईन् जुन, प्रसंगको सामाजिक सञ्जालमा निकै तारिफ भयो ।

चिन्मयीले गीतकार वैरामधु र राधा रवि माथी शोषणको आरोप लगाएकी थिइन् । उक्त आरोपपछि डबिङ युनियनले उनलाई व्याण्ड गरेको थियो ।

(Visited 79 times, 1 visits today)
Loading comments...