मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

सुकेधारा र घट्टेकुलाेमा ग्यास विष्फोट हुँदा ८ घाइते

राजधानी समाचारदाता
4 months ago
26/05/2019

काठमाडौं । काठमाडौ सुकेधारामा ग्यास सिलिण्डर वस्तु विष्फोट हुँदा ६ जना घाइते भएका छन् ।

विष्फोटको आवाज आए लगत्तै प्रहरी घटनास्थलतर्फ गएको छ । त्यस्तै घट्टेकुलाेमा काेठाभित्र राखेकाे ग्यास सिलिण्डर विष्फाेट हुँदा दुइ व्यक्ती  घाइते भएकाे प्रहरीले जनाएकाे छ । थप विवरण आउन बाँकी छ ।

(Visited 100 times, 1 visits today)
Loading comments...