बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

पोखरामा गोली चल्यो, विस्तृत विवरण आउन बाँकी

राजधानी समाचारदाता
1 week ago
12/06/2019

काठमाडौं । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारी समाउन गएको टोलीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी गोली चलाएको हो । सो क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा गोविन्द थापा छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

(Visited 53 times, 1 visits today)
Loading comments...