शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

कट्रिना भन्छिन् : म हरर फिल्म हेर्न सक्दिन मलाई डर लाग्छ

एजेन्सी
2 months ago
12/06/2019

मुम्बई । हिन्दी चलचित्र ‘भारत’ रिलिज भए लगत्तै बलिउडमा अभिनेत्री कट्रिना कैफको प्रसंसा सुरु भएको छ । चलचित्र भारतको प्रचार प्रसारसंग सम्बन्धित एक कार्यक्रममा कट्रिनाले संवाददाताहरुसंग खुलेर कुरा गरिन् ।

आफुलाई हरर फिल्म हेर्न डरलाग्ने बताउदै कहिल्यै हरर फिल्ममा काम नगर्ने बताइन् । ‘मैले अहिलेसम्म कुनै पनि हरर फिल्म हेरेको छैन । हेर्दा पनि हेर्दिन मलाई डर लाग्छ ।’ उनले भनिन् ।

(Visited 31 times, 1 visits today)
Loading comments...