बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

५ दिनदेखि बेपत्ता राना नारायणी नदीमा मृत अवस्थामा फेला

रामकुमार श्रेष्ठ
6 days ago
13/06/2019

नवलपरासी । पाँच दिनदेखि बेपत्ता पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ निवासी ६७ बर्षीय रामबहादुर राना बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उनको शव नारायणी नदी किनारमा फेला परेको र प्रहरी घटना स्थल गएको प्रहरीले जनाएको छ । उनको शव बिहीबार दिउँसो साढे १२ बजेतिर नारायणी नदी किनारमा भेटिएको हो ।

(Visited 31 times, 1 visits today)
Loading comments...