बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

संसदमा कांग्रेसको अवरोध भएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

राजधानी समाचारदाता
3 months ago
18/06/2019

काठमाडौं । नेपाली कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना धारणा सार्वजनिक गर्न साँझ ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको बताइएको छ ।

प्रधानमन्त्री ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्ट्रममा उभिएका थिए । तर कांग्रेसको लगातार नाराबाजी चलिरहेकाले बैठक स्थगित गरिएको थियाे ।

(Visited 67 times, 1 visits today)
Loading comments...