आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

धनी कसरी बन्ने ?

राजधानी समाचारदाता
3 weeks ago
29/06/2019

 

भिखारी त्यो बन्ने हो जसले भिखारीको जस्तो विचार राख्छ । बारम्बार असफलताको कथा दोहो¥याउँछ र सफल बन्ने आँट गर्दैन । जो मानिस मनमा अविश्वास पाल्छ । लर्खराउँदै हिँड्छ । ऊ कसरी विजेता हुन सक्छ ? याद राख्नुस्, समृद्धितर्फ आफ्नो पैताला बढाउने साहसीहरूले नै धन कुम्ल्याउने हो ।
कुबेरको अक्षय भण्डार कहाँ छ ?
तपार्इंको मनमा ।
कारुको खजाना कहाँ छ ?
तपार्इंको मनमा ।
सुन र रत्नको खानी कहाँ छ ?
तपाईंको अन्तस्कणमा ।
आफ्नो विचारलाई बदल्नूस् । उठ्ने बस्ने, खाने पिउने, रहन सहनको ढंग बदल्नुस् । गरिबीमा बस्न नमान्नुस् । समृद्ध बन्न के गर्नुपर्छ, योजना बनाउनुस् । आफ्नो पुरै शक्ति र योजना त्यो काम सफल गर्नमा लगाउनुस् । तब संसारको कुनै शक्तिले तपाईंलाई धनी बन्नबाट रोक्न सक्दैन ।
तपार्इंको विचार ठूलो होस्, तपाईंको कामना श्रेष्ठ होस्, तपाईंको महŒवकांक्षा महान् होस् । भाग्य नामको कुनै शक्ति छैन जसले तपार्इंलाई दरिद्र राख्न सकोस् ।

 

 

(Visited 160 times, 1 visits today)
Loading comments...