आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

न्युजिल्याण्डमा ७.४ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

3 years ago
13/11/2016

earthquake-in-new-zealand

काठमाडौं– न्युजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । त्यहाँ ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्र न्युजिल्याण्डको क्राइस्ट चर्चनजिकै रहेको पनि केन्द्रले जनाएको छ । केही क्षणअघि गएको भूकम्पको प्रभावबारे थप विवरण आउन बाँकी छ ।

(Visited 3 times, 1 visits today)
Loading comments...