महाधिवेशनमा कांग्रेस, पहिले संगठन निर्माण त्यसपछि कार्यतालिका

काठमाडौं। नेपाली कांग्रेसले औपचारिक रूपमा आफ्नो केन्द्रीय समिति बैठकमार्फत पहिलोपटक १४औं महाधिवेशनको विषयलाई एजेन्डाका रूपमा राखेको छ । कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकपछि संशोधन भएको विधानअनुसार आठ तहको संरचना छ । टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहको संरचना रहेको कांग्रेसमा यतिबेला … Continue reading महाधिवेशनमा कांग्रेस, पहिले संगठन निर्माण त्यसपछि कार्यतालिका