बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

सरर मलेवा भन्दैछिन् भावना (भिडियोसहित)

राजधानी समाचारदाता
1 month ago
19/07/2019

 

काठमाडौं । नवोदित गायिका भावना दुवाडीको स्वर, शब्द र संगीत रहेको तीज गीत सरर मलेवा उड्यो सार्वजनिक भएको छ ।

विनोद भण्डारी र भावना दुवाडीको स्वर रहेको उक्त गीत तीज गीत सुनेर मनोरञ्जन लिने दर्शक स्रोताका लागि आफैंमा गतिलो खुराक बनेको छ । गीतको भिडियोमा भावना र प्रकाश सपुतले अभिनय गरेका छन् भने निर्देशन स्मृति तिमल्सेना ‘गुरुआमा’को रहेको छ ।

(Visited 676 times, 5 visits today)
Loading comments...