बुधवार २६ मंसिर, २०७५ (Wednesday, 12th December 2018)
२६ मंसिर, २०७५ (12 December 2018)

सिंहदरबार अगाडि टेम्पो पल्टियो, १२ यात्रु घाइते

2 years ago
14/11/2016

l;+xb/af/ cufl8 6]Dkf] klN6of] l;+xb/af/sf] klZrd åf/cufl8 ;f]daf/ lbpF;f] u'l8/x]sf] ;kmf 6]Dkf] klN6bf 6]Dkf]df ofqf ul//x]sf !! hgf ofq' 3fOt] ePsf 5g . tl:a/M k"0f{ k|;fb ld>

सिंहदरबार अगाडि ‘सफा टेम्पो’पल्टँदा १२ यात्रु घाइते भएका छन् । सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा १ ह ३७९८ नं को सफा टेम्पो अपराह्न ३ बजे पल्टेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर देखिएको घटनाका प्रत्यक्षदर्शी दिव्य सुवेदीले बताउनुभयो । घाइतेको वीर अस्पताल र काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको वृत्तका प्रहरी हवल्दार तेजबहादुर गुरुङले बताउनुभयो ।

सामान्य घाइते भएका टेम्पोका चालक तुलबहादुर श्रेठलाई वृत्त सिंहदरबारमा राखी घटनाको अनुसन्धान भइरहेको छ ।

(Visited 64 times, 1 visits today)