आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

विजयी खेलाडीलाई सरकारले जनही ३ लाख दिने

3 years ago
15/11/2016

img_1261

सरकारले एएफसी सोलिडारिटी कप च्याम्पियन बन्न सफल नेपाली टीमलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १–० ले पराजित गर्दै उपाधि जितेपछि साँझ नै प्रधानमन्त्री पुष्पकमल दाहालले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई टेलिफोन गरेर खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

खेलकुद मन्त्री श्रीपाइलीले च्याम्पियन टोलीका सदस्यहरुलाई जनही ३ लाख पुरस्कार दिने व्यवस्था गरिने बताएका छन् ।

(Visited 2 times, 1 visits today)
Loading comments...