सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

निर्धक्क बोल्ड तस्वीर पोष्ट गर्छिन यी नेपाली सुन्दरी (फोटोफिचर)

राजधानी समाचारदाता
2 weeks ago
08/08/2019

काठमाडौं । बोल्ड तस्वीर सामाजिक सञ्जालमा पोष्ठ गरेरै चर्चामा आउने सुन्दरीको रुपमा चिनिन्छिन् सुष्मा अधिकारी । ३५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै ब्यस्त छिन् ।

सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सक्रिय सुश्मा इन्स्टाग्राममा बोल्ड तस्वीर राख्न हिच्किचाउदिनन् । हेरौ उनका केही तस्वीर ।

(Visited 1,103 times, 1 visits today)
Loading comments...