सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई ३ सय ८१ दाना स्याउको माला

विश्वनाथ सिम्खडा
5 days ago
14/08/2019

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई स्थानियले ३ सय ८१ दाना स्याउको माला लगाइदिएर अभिनन्दन गरेका छन् ।

कालिकोट जिल्लाको पचासझरना गाउँपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका मुख्यमन्त्री शाहीलाई सोही क्षेत्रका बासिन्दाले स्याउको मालाले अभिनन्दन गरेका हुन् ।

(Visited 29 times, 1 visits today)
Loading comments...