बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

चलचित्र निर्देशक किशोर रानाको निधन

राजधानी समाचारदाता
4 weeks ago
21/08/2019

काठमाडौं । चलचित्र निर्देशक किशोर रानाको निधन भएको छ । बुधबार दिउँसो सवा तीन बजे उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखी मिर्गौलाको रोगले थालिएका थिए ।

ऐतिहासिक फिल्म ‘सीमारेखा’ निर्देशन गरेका रानाले पहिलो नेपाली सिनेमास्कोप फिल्म ‘राँको’ निर्देशन गरेका थिए । उनकी श्रीमती गायिका संगीता राना प्रधान रहेकी छन् । उनको एक वर्षअघि मृगौला फेरिएको थियो ।

(Visited 63 times, 1 visits today)
Loading comments...