बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

गाई र कुकुर हत्याको विरोधमा अधिकारकर्मी सडकमा (फोटोफिचर)

द्वारिका काफ्ले
2 weeks ago
04/09/2019

काठमाडौं । नेपालगंजवाट दैलेख लैजाले क्रममा विच वाटोमा गाई मरेको र खोटाङमा नगरपालिकाले छाडा कुकुरलाई निर्मम तरिकाले मारेको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा जनावर बचाउनुपर्ने आवाजले स्थान पाएको छ ।

पशु अधिकारकर्मीले वेला वेलामा जनवारलाई दिइने यातना वन्द गर्न माग गर्दै विरोध प्रदर्शन समेत गर्ने गरेका छन् । बुधवार माइतिघरमा मण्डलामा सर्वसाधारणले पशु अधिकारको वारेमा आवाज बुलन्द पारे । आन्दोलनमा सहभागी मध्ये कतिपय घरपालुवा जनावरसहित सहभागी थिए ।

(Visited 40 times, 1 visits today)
Loading comments...