शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

ड्रग्स खुवाएर आफ्नै साथीले यौन शोषण गरेका थिए यी नायिकाको (फोटोफिचर)

एजेन्सी
1 month ago
16/09/2019

एजेन्सी । अमेरिकन टीन ड्रामा ‘रिवरडेल’ फेम नायिका केमिला मेडन्सले विद्यार्थी जीवनमा आफ्नो यौन शोषण भएको खुलासा गरेकी छिन् । एक म्यागजिनलाई दिएको इन्टरभ्युमा २५ वर्षीय यी नायिकाले भनिन् ‘म संग निकै नमिठो याद बाँकी छ , एक साथीले मलाई ड्रग्स खुवाएर यौन शोषण गरेका थिए ।

जतिवेला उनी न्युयोर्क युनिभर्सिटीमा पढ्दै थिइन् सोही समयमा उक्त घटना भएको थियो । युनिभर्सीटि भर्ना भएको पहिलो वर्ष उक्त घटना भएको उनको भनाई छ ।

(Visited 550 times, 1 visits today)
Loading comments...