शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

लौ सुन्नुस् कल्पना दुलालको दसैं गीत (भिडियोसहित)

राजधानी समाचारदाता
1 month ago
18/09/2019

काठमाडौं । हिन्दुहरुको ठूलो चाड दसै नजिकिँदै गएपछि दसैं छेकोका गीत सार्वजनिक हुन थालेको छ ।

रातो टिका दसैंमा जमरा शीर्षकको गीतमा कल्पना दुलाल, सपना कुवँर, गोबिन्द घोरासैनी र रामचन्द्र चौलागाइको स्वर रहेको छ । वालचन्द्र घोरासैनी र रामचन्द्र घोरासैनीको शब्द रहेको उक्त गीतमा दसैंमा महिमावारे व्याख्या गरिएको छ ।

गीतमा कामको शिलसिलामा घरबाहिर गएकाहरुको केही पीडा समेटिएको छ भने, दसैंको महत्ववारे पनि प्रकाश पारिएको छ । एफएम प्रस्ताेता कल्पना पछिल्लाे समय गायनमा सक्रिय छिन् ।

(Visited 30 times, 1 visits today)
Loading comments...