शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

अवाले सम्मानित

राजधानी समाचारदाता
2 weeks ago
04/10/2019

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्यमा निर्वाचित भएका राम अवाले सम्मानित भएका छन् । नेपाल बक्सिङ संघका अध्यक्ष अवालेलाई नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएकोमा सुनसरी जिल्ला बक्सिङ संघले धरानमा सम्मान गरेको हो । सम्मानित भएपछि अवालेले एनओसीको माध्यमाबाट आईओसीमा नेपाली बक्सिङको विकास र विस्तारका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताएका छन् ।

 

(Visited 9 times, 1 visits today)
Loading comments...